रामेछापमा सरकारविरुद्ध राँके जुलुस,स्थानीय तहको निर्वाचन घोषणाको माग

रामेछापमा सरकारविरुद्ध राँके जुलुस,स्थानीय तहको निर्वाचन घोषणाको माग

नेपाल एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले बिहीबार साँझ मन्थलीमा राँके जुलुस निकालेका हुन् । जुलुस बजार परिक्रमा गरी स्थानीय देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले गठबन्धन सरकारको राजीनामा र मन्त्री रेणुकुमारी यादवको बर्खास्तीको माग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार