भौगोलिक हिसाबले विकट रामेछाप नगरपालिकाका धेरै वडाहरु अहिले स्थानिय सरकार सन्चालनमा आएपछि फेरिएका छन । नगरपालिकाको सबै वडाहरुमा सडक, विद्युत,यातायात लगायतका विकासका पुर्वधारहरु पुगेका छन ।
९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हरेक वडाहरुमा विकासका कामहरुले गति लिएको छ । नगरपालिकाको केन्द रामेछाप बजारबाट सहज रुपमा हरेक वडाहरुसम्म पुग्न सकिने गरी सडक निर्माण भएका छन ।
लगभग पाँच वर्षको अवद्यिसम्म आईपुग्दा रामेछाप नगरपालिकामा भएका विकासका कुराहरुमा आधारीत रहेर रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्कासँग गरिएको अन्तरवार्ता
https://youtu.be/LZFm0SOTeXs