निवर्तमान प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटार छाड्ने

निवर्तमान प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटार छाड्ने

निवर्तमान प्रधानमन्त्री एवम् नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीआज सरकारी निवास बालुवाटार छाडेर निजीनिवास बालकोट जानुु हुने भएको छ । आजबिहान ११ बजे ओलीले सरकारी निवास छाड्नु हुने भएको हो । प्रधानमन्त्रीमा नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवाहिजोनियुक्तहुनुभएको थियो ।

देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजीनिवास बूढानिलकण्ठ जानुभएको थियो । उहाँअब केहीदिनमा सरकारी निवास बालुवाटार सर्नुहुनेछ । आजओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथफोर्सले स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ।

हिजोक्षितिज थेबेको नेतृत्वमायुथफोर्स ब्युँताइएको थियो । एमालेकायुवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्षओलीलाई आज बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार