पशुपति शर्माको नयाँ गित देश लुटेर खानी बजारमा ( भिडियो सहित )

पशुपति शर्माको नयाँ गित देश लुटेर खानी बजारमा ( भिडियो सहित )

रामेछापका गितकार यामप्रसाद निउरेको नयाँ गित देश लुटेर खानी बजारमा आएको छ । पछिल्लो समय देशमा घटिरहेको सामाजिक,आर्थिक,राजनितिक,अपराधिक ,भ्रष्टचार बिबिध बिषयलाइ समेटेर नयाँ गित देश लुटेर खानी  बजारमा आएको छ ।

गितमा गायक पशुपति शर्मा, रमेशराज भट्टराइ,सागर बिरही,सुनिता बुढा,संगित गैरेको आवाज रहेको छ । त्यस्तै सागर बिरहीको गितमा संगित रहेको छ । गित एन्जल म्युजिकबाट बजारमा आएको छ ।

https://www.youtube.com/watch?v=R5rTgjPQ_-Y

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार