स्तन तथा पाठेघरको मुखको क्यान्सर रागेको निशुल्क परीक्षण गरिने

स्तन तथा पाठेघरको मुखको क्यान्सर रागेको निशुल्क परीक्षण गरिने

स्वास्थ्यसमाचार
अगामि आर्थिक वर्ष २०७६र०७७को बजेटमा स्तन तथा पाठेघरको मुखको क्यान्सर जस्तो घातक रागेको निशुल्क परीक्षणको व्यवस्था गरिएको छ ।

सवै स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न पनि बजेट विनियोजन गरिएको छ । हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्ति गर्न कार्यालाई अभियानका रुपमा संचालन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

साथै पाठेघरको मुखको क्यान्सर ९सर्भाइकल० रोकथामका लागि सर्भाइकलविरुद्ध खोप कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ । हरेक प्रदेशको एक जिल्ला तोकि ७ जिल्लाबाट खोप लगाउने व्यवस्था गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार