रामेछापमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जना पुरुषको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं २ का वर्ष ३५ का एक पुरुष र उमाकुण्ड गाउँपालिका वडा नं ४ का वर्ष ६८ का एक पुरुष गरि दुई जना पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार