रामेछापको आठ वटा स्थानीय तहको लागि ३ अर्ब ५ करोड बजेट विनियोजन

रामेछापको आठ वटा स्थानीय तहको लागि ३ अर्ब ५ करोड बजेट विनियोजन

संघीय सरकारले रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । सरकारले रामेछापको आठ वटा स्थानीय तहको लागि उक्त बजेट विनियोजन गरेको हो ।

रामेछापमा सबै भन्दा बढी बजेट मन्थली नगरपालिकाको लागि ५८ करोड ५७ लाख रहेको छ भने सबै कम उमाकुण्ड गाउँपालिकाको लागि २९ करोड  ४२ लाख रहेको छ ।

रामेछापका कुन स्थानीय तहले कति बजेट पाए ?

मन्थली नगरपालिकाः ५८ करोड ५७ लाख

रामेछाप नगरपालिकाः ४३ करोड २७ लाख

खाँडादेवी गाउँपालिकाः ४१ करोड ४८ लाख

लिखु तामाकोशी गाउँपालिकाः ३५ करोड ३० लाख

दोरम्बा शैलुङ्ग गाउँपालिकाः ३३ करोड ९० लाख

गोकुलगंगा गाउँपालिकाः ३२ करोड २१ लाख

सुनापति गाउँपालिकाः ३० करोड ८७ लाख

उमाकुण्ड गाउँपालिकाः २९ करोड ४२ लाख

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार