रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जलतथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहानदेखि नै काठमाडौं उपत्यका सहित देशकाअधिकांश भागमा पानी परिरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश २ हुँदै प्रवेश गरेको र प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशःबागमती, गण्डकी हुँदै अबप्रदेश १ तिर सर्ने क्रममारहेको छ ।महाशाखाले आजदिनभर देशैभर मौसम खुल्ने सम्भावनानरहेको पनिजनाएको छ।प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावनारहेको भन्दै महाशाखाले सतर्क रहनपनिआग्रह गरेको छ । केहीदिनयता ठूलो वर्षा नभएपनिपानी परिरहेकाले वायु प्रदूषणको मात्रा केहीकमभएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार