सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि निर्धारण गरिएका मापदण्ड लागू नगर्नेलाई कारबाहीगर्ने भएको छ । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमसँगै अवस्थाथपभयावहबन्न सक्ने भएकाले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड कडाईका साथलागू गर्न÷गराउनअपिल गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी यहि वैशाख ६ गते कोरोनासङ्क्रमणको रोकथापतथा नियन्त्रणका लागिजारी भएको आदेश उल्लघंन भएमाकारबाहीगरिने सूचनामाउल्लेख छ ।
यस्तै सरकारले जारी गरेको आदेश अनुसार मापदण्डको पालनानभएमा र आदेशको उल्लघंन हुने गरी भएकागतिविधिहरुकाकारण संक्रमण हुनगएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धीत संस्था÷निकायआफैले आफ्नो खर्चमागर्नुपर्ने तथानियमानुसारको कारबाही समेत गरिने मन्त्रालयको सूचनामाउल्लेख छ । सरकारले ६ गते जारी गरेको आदेशमा शैक्षिक संस्थाबन्दगर्न, धार्मिक, सांस्कृतिकगतिविधिगर्नेमाथिअनुगमन बढाउन, सार्वजनिक र निजीनिकायहरुमाजनस्वास्थ्यका मापदण्ड कडाईका साथलागू गर्न गराउनभनेको छ ।