विश्वभर कोरोनाका कारण १० लाख ४२ हजारको मृत्यु

विश्वभर कोरोनाका कारण १० लाख ४२ हजारको मृत्यु

कोरोना भाइरस कोभिड १९ का कारण हाल सम्म विश्वभर १० लाख ४२ हजार भन्दा बढिको मृत्यु भएको छ । कोरोनाका कारण १० लाख ४२ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । यस्तै हाल सम्म् विश्वभरि नै ३ करोड ५४ लाख ४२ हजार मानिस सङ्क्रमित भएका छन् भने हाल सम्म विश्वभर २ करोड ६६ लाख ४८ हजार मानिसहरु कोरोना सङ्क्रमित भएर पनि स्वस्थ भएका छन् । कोरोनाका कारण हाल सम्म अमेरिकामा सबैभन्दा धेरै अर्थात २ लाख १४ हजार मानिसको मृत्यु भएको छ भने भारतमा १ लाख २ हजार ७ सय ४६ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ४६ हजार ३ सय ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार