अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परे वडाध्यक्ष

अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परे वडाध्यक्ष

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सत्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वर्कमा एक स्थानिय महिलासंग अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन । नरहरिनाथ गाँउपालिका वडा नं ७ कै एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा अन्य स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानीमा राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङगै समातेका छन् । माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यस भन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहेगर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार