रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत कबर्ड हल निर्माणाधीन अवस्थामा छ । ५ करोड २० लाख लागतमा निर्माण हुने कबर्ड हल कस्तो बन्दै छ त ? यो सबैको चाँसो र सरोकारको विषय हो ।
सुकाजोरमा बन्दै गरेको कबर्ड हल यस्तो बन्दै छ । हेर्नुस तस्विरमा :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार