उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना

उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना भएको छ । अध्यक्ष सुनुवार आफैले चढ्दै आएको सरकारी नम्बर प्लेटको गाडी सिक्ने क्रममा दुर्घटना भएको हो ।

बा १ झ ९५९४ नम्बरको गाडी अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएपनि उहाँ भने सकुशल हुनुहुन्छ । अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएको गाडीको अगाडीको भागमा क्षती पुगेको छ । सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्नेमा पालिका अध्यक्ष सुनुवारले आफ्नै निजि सम्पत्ति जसरी प्रयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार