बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार