जिल्ला अस्पताल रामेछापमा प्रसुति सेवा प्रभावकारी बन्दै(अन्तरवार्ता)

जिल्ला अस्पताल रामेछापमा प्रसुति सेवा प्रभावकारी बन्दै(अन्तरवार्ता)

जिल्ला अस्पताल रामेछापमा एक वर्षअधिदेखि सुरु भएको प्रसुति सेवा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । अहिलेसम्मको अबस्थामा अस्पतालमा ३४ जनाले शल्यक्रिया मार्फत प्रसुति सेवा लिएका छन ।

जटिल प्रसुति अवस्थामा पुगेका ३४ जना महिलाको शल्यक्रिया गरिएको अस्पतालका विशेषज्ञ डाक्टर मनोज यादवले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी भएका सबै जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । अन्य विरामी जिल्ला अस्पताल नपुगेपनि प्रसूती गराउन भने जिल्ला अस्पताल जान थालेका छन् ।

यस अघि यस क्षेत्रका गर्भवतीहरु धुलीखेल,काठमाडौं लगायतका सुविधा सम्पन्न अस्पतालहरुमा जाने गर्दथे ।

कृपया अन्तरवार्ता हेर्न तल क्लिक गर्नुहोला : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार