रामेछाप जिल्लाका लागि संघीय सरकारबाट २ अर्ब ६८ करोड विनियोजन

रामेछाप जिल्लाका लागि संघीय सरकारबाट २ अर्ब ६८ करोड विनियोजन

रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि संघीय सरकारले करिब २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक बर्ष २०७९÷०८० को लागि संसदमा प्रस्तुत गरेको बजेट अनुसार रामेछाप जिल्लाको लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

आर्थिक बर्ष ०७९/०८० मा रामेछाप जिल्लामा केन्द्र सरकारद्वार बिनियोजित बजेट : 
१. लिखुतामाकोशी गाउँपालिका रू.३५ कराेड ८८ लाख
२. उमाकुन्ड गाउँपालिका ३३ करोड ५४ लाख
३. खाडादेबी गाउँपालिका ४४ करोड ५० हजार
४. गोकुलगंगा गाउँपालिका ३६ करोड ५२ लाख
५. दोरम्बा गाउँपालिका ३६ करोड ३७ लाख
६. सुनापाति गाउँपालिका ३३ करोड ६६ लाख
७. मन्थली न.पा.६८ करोड
८. रामेछाप न.पा ४७ करोड ५२ लाख

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार