रामेछापको युवा नेता मोक्तान बने जसपाको केन्द्रिय सचिवालय सदस्य

रामेछापको युवा नेता मोक्तान बने जसपाको केन्द्रिय सचिवालय सदस्य

जनता समाजवादी पार्टी नेपालको संघिय परिषद केन्द्रीय सदस्य एवम सचिवलय सदस्यमा रामेछापका युवा नेता रोज बहादुर मोक्तान मनोनीत हुनुभएको छ । शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकको निर्णयले मोक्तानलाई मनोनीत गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका टिमु घर भएका मोक्तान बिगत लामो समय देखि नै पार्टीमा निरन्तर लागि परिरहेको नेता हुनुहुन्छ । समाजका हरेक समस्यलाई पहिचान गर्दै समाज परिवर्तन गर्ने आफनो मुख्य उदेश्य रहेको मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार