बोलेरो दुर्घटना अपडेट,घाइतेहरुको पहिचान खुल्यो
रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ । आज(आइतबार) दिउँसो सदरमुकाम मन्थलीबाट वडा नं ४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परी वडा नं ४ सालुका वडा सदस्य पदम माया नेपालीको मृत्यु भएको वडा नं ५ का वडाअध्यक्ष नविन कार्की […]