जिल्ला अस्पताल रामेछाप ५० वेडमा स्तरउन्नति हुँदै

बागमती प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई ५० वेडमा स्तरउन्नति गर्ने निर्णय गरेको छ । १५ वेडमा संचालन हुँदै आएको अस्पताल ५० वेडमा स्तरउन्नति हुने भएपछि रामेछापबासी पनि खुशी भएका छन । अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले सबैको सहयोग र सहकार्यले अस्पताल ५० वेडमा स्तरउन्नति हुन सफल भएको बताउनुभयो । पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा […]

बालिकालाई बालयौन दुरुपयोग गरि फरार रहेका शिक्षक पक्राउ

बालिकालाई बालयौन दुरुपयोग गरि फरार रहेका शिक्षकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । सोमबार बालयौन दुरुपयोगका आरोपी लिखुतामाकोसी ७ का शिक्षक मान बहादुर सार्कीलाई पक्राउ गरेको हो । नवदर्शन माविमा अध्ययनरत बालिकालाई यहि मंसिर २६ गते दिउँसोको समयमा ललाइफकाई गरि एकान्तमा लगि यौन दुरुपयोग गरेको आरोपमा सोही विद्यायमा अध्यापन गराउने शिक्षक सार्कीलाई पक्राउ गरेको जिल्ला […]

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ परेका छन । जबर्जस्ती करणीका फरार आरोपी रामेछापको लिखुतामाकोसि गाउँपालिका ५ का ६९ वर्षिय सुकमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङलाई आफ्नै बुहारी माथि मिति २०८० बैशाख ८ गते र असार २८ गते जबर्जस्ती गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङ जबर्जस्ती करणी […]

रामेछापमा छात्रालाई यौन दुव्र्यवहार गरी शिक्षक फरार,खोजीकार्य जारी

रामेछापमा शिक्षकले विद्यार्थी छात्रालाई यौन दुव्र्यवहार गरी फरार भएका छन् । लिखुतामाकोशी गाउँपालिका–७ स्थित नवदर्शन मावि तिल्पुङका शिक्षक मानबहादुर सार्की कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरी फरार भएका हुन् । ती शिक्षकले एक छात्रालाई प्रश्नपत्र दिने भन्दै संबेदनसिल अङ्ग छुने जस्ता गतिविधि गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पिडितले उजुरी गरेका छन् । आइटी […]

साँघुटार स्वास्थ्य चौकीलाई रामेछाप नगर अस्पताल बनाउने काम अन्तिम चरणमा

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाइ नगर अस्पताल बनाइने भएको छ । साँघुटार स्वास्थ्य चौकीलाइ नगर अस्पताल बनाइने प्रक्रिया अन्तिम चरणमा पुगेको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनसार बाग्मती प्रदेश सरकार सशर्त अनुदान तर्फ एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुद्दढीकरण कार्यक्रम अन्तर्गत […]

रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ मा विद्युतीय प्रणालीमार्फत हाजिरी

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ४ ले पालिकाभरीमै पहिलो पटक विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको छ । गाउँपालिकाको कार्यालयमा समेत विद्युतीय हाजिरी नभएको सो पालिकामा वडा नं ४ ले भने विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको हो । ७ वटा वडा रहेको उक्त पालिकामा पहिलो पटक वडा नं ४ मा विद्युतीय हाजिरी उपकरण जडान गरिएको वडाअध्यक्ष […]

रामेछापमा बाग्मती प्रदेश भित्रका २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश हेटौडाले २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम दिइएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ५ दिनसम्म चलेको तालिको आज (शनिबार) समापन गरिएको छ । तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका बाग्मती प्रदेश सभा सदस्य एवं रामेछापका सांसद युवराज चौँलागाईले तालिममा सहभागी पत्रकारहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो । सो कार्यक्रममा […]

रामेछाप साँघुटार बजारमा एकै रातमा ७ वटा घर चोरी

रामेछापमा एकै रातमा ७ वटा घरमा चोरी भएको छ । गएराति जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार बजारका ७ वटा घरमा चोरी भएको हो । घटनाको प्रारम्भिक विवरण अनुसार चोरी भएका सात वटा घर मध्ये ४ वटा घरबाट नगद ७ लाख ४५ हजार ७ सय रुपैयाँ चोरी भएको पाइएको छ । वसन्त श्रेष्ठको घरबाट […]

रामेछाप होदिलमा भिरबाट लडेर पूर्व शिक्षक खड्काको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ होदिलमा भिरबाट लडेर एक पूर्व शिक्षकको मृत्यु भएको छ । शनिबार दिउँसो अन्दाजी ३ बजेको समयमा जंगलमा बाख्रा चराउन गएका अन्दाजी वर्ष ६१ का श्याम कुमार खड्काको भिरबाट लडेर ज्यान गएको हो । जनसक्रिय आ. वि. होदिलका पूर्व प्र. अ. समेत रहेका खड्काको भिरखर्क सामुदायिक वनको भिरबाट लडेर ज्यान […]

रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै,सरोकारवालाहरुसँग सुझाव संकलन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । सरोकारवालाहरुसँग सुझाव संकलन गर्दै नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्न लागेको हो । शुक्रबार(आज) नगरपालिकाको सभाहलमा नगरपालिकाका अगुवा कृषक तथा सरोकारवालाहरुसँग कृषि एम्बुलेन्स संचालन सम्बन्धि सुझाव संकलन गरिएको हो । कृषक तथा सरोकारवालाहरुले कृषि एम्बुलेन्स संचालन गर्दा नगरपालिकाले समेटनुपर्ने विभिन्न विषयवस्तुमा रहेर सुझाव दिएका थिए […]