रामेछापमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा आईतबार(आज)देखी खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले गर्नुभयो । शैले शिखर युवा क्लब रामेछाप नगरपालिका ७ सिम्लेको आयोजना र डि.आर.एम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सह आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । आज […]