रामेछापका २६ जना कोरोना संक्रमित निको ,७ जनाको उपचार हुँदै
हालसम्म कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३३ जना संक्रमित मध्ये २६ जना उपचार पछि निको भएका छन । २३ जना यसअघि नै उपचारपछि निको भईसकेका थिए भने संक्रमित २ जना पनि उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । अहिले जिल्लामा ७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको […]

