सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढ्यो
राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढेको छ। सिन्धुली र रामेछापको सिमानामा मुख्य संरचना रहने यस आयोजनाले मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो। जिल्ला प्रशासन कार्यालय रामेछापले कूल ३ सय ९२ घरपरिवारलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो । रामेछापको साबिक भालुवाजोर, खाँडादेवी, पकरबास, भिरेपानीलगायत स्थानमा बसोबास गर्दै आएका […]