आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै
सरकारले आज पनि विदेशमा रहेका नेपालीका लागि उद्धार उडान गर्ने भएको छ । आज माल्दिभ्स, कतार, कुवेतबाट उद्धार गरिनेछ । आज ५ सय यात्रु नेपाल ल्याइनेछ । नियमित उडान जापानबाट हुनेछ । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, […]

