आज सोमबार यी ७ काम गरे हुन्छ दु:ख हरण !

आज सोमबार कुनैपनि कार्य गर्नको लागि सोमवार शुभ मानिन्छ । सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने शास्त्रमा लेखिएको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ । हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। भने सोमबार ‘शिवजी‘को दिन […]

नमस्कार किन गरिन्छ ?

–सदगुरु (अहिले कोरोना संकटमा पटक पटक दोहोरिने सन्देश हो – “हात नमिलाऔँ परैबाट नमस्कार गरौँ ।” कतिपयले हात मिलाउने चलनलाई विदेशी संस्कार भएको र नमस्कार वा नमस्ते हाम्रो पुर्वीय सभ्यता भएकोले यसको  प्रवर्धन गर्नुपर्ने मत राख्दछन् । सानै देखी आफुभन्दा ठुलालाई नमस्कार गर्नु पर्छ भनेर सिकेका हामी सबैलाई नमस्कारको संस्कृतिक अर्थ थाहा नहुन सक्छ । […]

भगवान् श्रीकृष्णको पूजा–आराधना आज कृष्ण जन्माष्टमी पर्व मनाँइदै

श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्मदिनमा विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन […]

आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाका दिन आज नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ । कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने होशियारीपूर्वक मनाउनुपर्ने भएको छ । भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा […]

आज रक्षाबन्धन पर्व मनाईदै

आज साउन शुक्ल पूर्णिमा, चुडाकर्म गरेका आम तागाधारीले जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा […]

विवादपछि पशुपतिको गुरुयोजना एक महिनाका लागि स्थगित

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि स्थगन गरेको छ । मन्त्रालयमा आज मन्त्री योगेश भट्टराई, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि तथा गुरुयोजनाको विरोधमा रहेकासहितको छलफलपछि अहिलेको गुरुयोजना एक महिनाका लागि स्थगन गर्ने सहमति भएको हो । मन्त्रालयले सरोकारवाल सबै पक्षसँग छलफलका लागि तीन सदस्यीय […]

आजको राशिफल – Aajako Rashifal वि.सं. २०७७ साउन १४।

वि.सं. २०७७ साउन १४। बुधवार। इ.स. २०२० जुलाई २९। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। दशमी, २६:१८ उप्रान्त एकादशी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। […]

रामेछापको ऐतिहासिक तिल्के थान गढि (फोटोफिचर )

नेपाल एकिकरणका बेला विर गोर्खालीहरुले लडाई लड्न सहजहोस भनेर निर्माण गरेको गढि तिल्के थान गढि पनि हो । सिन्धुली गढिको विकल्पमा लडाई लड्नको लागी विर गोर्खालीहरुले तिल्के थान गढि निर्माण गरेको स्थानिय बुढापाकाहरुको भनाई छ । तिल्के थान गढिमा फेला परेको पुरानो लेखले पनि सोहि कुरा बताउँछ । तिल्के थान गढिमा ४ कोठाको दरबार , […]

बिहीबार कुन राशिका लागि कति फलदायी ?

वि.सं.२०७७ साल आषाढ २५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– चतुर्थी,१२ घडी ०७ पला,बिहान १० बजेर ०७ मिनेट उप्रान्त पंचमी । नक्षत्र– शतभिषा,५६ घडी २२ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त […]

रजस्वला र गर्भावस्थामा महिलाहरुले गर्न सक्ने योगासनहरु

नेपाली संस्कृतिअनुसार पुरुष घर बाहिरको काममा र महिला घर धन्दामा व्यस्त रहने परम्परा छ । पछिल्लो समयमा महिलाहरुले पनि घर धन्दाका अतिरिक्त विभिन्न कार्यालय, व्यापार व्यवसाय जस्ता विभिन्न कार्यहरुमा पनि व्यस्त रहेको देखिन्छ । यसरी दैनिक जीवनमा व्यस्त रहने महिलाहरु घरधन्दामा व्यस्त रहनुका साथै महिलाको जीवनका लागि आवश्यक प्राकृतिक अवसर (रजस्वला र गर्भाधान) ले गर्दा […]