रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट लवश्री न्यौपानेको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकातर्फबाट लवश्री न्यौपानले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ सहित उपमेयरमा बालाकुमारी थापा कार्की,वडा नं १ वडाअध्यक्षमा रेख ब खत्री,वडा नं २ मा सुशिलहरि बख्रेल,वडा नं ३ मा दल ब प्रधान,वडा नं ४ मा कृपा थापा मगर,वडा नं ५ मा हरिशचन्द्र श्रेष्ठ,वडा नं ६ मा राजेश तामाङ,वडा नं ७ मा समिर […]

रामेछाप नगरपालिकाको उपमेयरमा काँग्रेसको बागी उम्मेद्वार

रामेछाप नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसबाट बागी उम्मेद्वारी परेको छ । नपाली काँग्रेस रामेछापले आईतबार मेयरमा लवश्री न्यौपाने र उपमेयरमा सुशिला लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सुशिला लामालाई सोमबार उम्मेद्वारी दर्ता गर्न रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको थियो । सोमबार (आज) उम्मेद्वारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएका लामाले आफ्नो […]

रामेछाप नगरपालिकामा माओवादी र नेकपा एसबिच गठबन्धन

रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएको छ । नेपाली कांग्रेसले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने अडान लिएपछि अन्तिम समयमा आएर माओवादी र एकीकृत समाजवादी पार्टीबिच तालमेल गरेर जाने सहमति जुटेको नेकपा माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङले जानकारी दिनुभयो । तालमेल बारे हिजोदेखी बसेको बैठक आज सहमति गरेर […]

रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट सन्तोष तामाङ वडाअध्यक्षको उम्मेदवार,केदार कार्की पछि हटे

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिका वडा नं ८ मा केदार कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको थियो । कार्कीलाई पुन वडाअध्यक्षको उम्मेदवार बनाएको भन्दै वडा सदस्य सन्तोष तामाङ,नेपाली कांग्रेसका नेता गौतम कुमार श्रेष्ठले आफुहरुले वडाअध्यक्षको टिकट पाउनुपर्ने बताउदै आउनुभएको थियो । तामाङ र श्रेष्ठले कुनै पनि हालतमा आफुले वडाध्यक्षको […]

ओख्रेनीमा एमालेबाट फेरी पनि धन ब खड्का वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा फेरी पनि धन ब खड्कालाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि वडाअध्यक्षमा निर्वाचित हुनुभएका खड्कालाई अहिलको निर्वाचनमा पनि एमालेले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । ओख्रेनीमा खड्काको जनमत पनि धेरै भएको हिसाबले पुन वडाअध्यक्षको […]

रामेछाप नगरपालिका–२ मा कांग्रेसबाट सुशिलहरि बख्रेल सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछापको रामेछाप नगरपालिका–२ देउरालीमा कांग्रेसबाट सुशिलहरि बख्रेललाई सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार टुंग्याइएको छ । नेपाली कांग्रेस रामेछाप नगरपालिकाका सचिव,नेपाल विद्यार्थी संघ रामेछापका उपाध्यक्ष समेत रहनुभएका बख्रेललाई नेपाली कांग्रसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । वडाध्यक्षका उम्मेद्वार बख्रेलले आफुले वडामा जितेको खण्डमा सुख्खाग्रस्त वडा देउरालीमा खानेपानीको व्यवस्था […]

मन्थली नगरपालिका–१४ मा कांग्रेसबाट अविराज कुमार खड्का सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले मन्थली नगरपालिका–१४ मा कांग्रेसबाट अविराज कुमार खड्कालाई सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार टुंग्याइएको छ । सफल व्यवसायि र युवाहरु माझ निकै परिचित खड्कालाई नेपाली कांग्रसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । वडाध्यक्षका उम्मेद्वार खड्काले आफुले वडामा जितेको खण्डमा नागरीकहरुको मन जित्ने गरी काम गर्ने बताउनुभयो । स्नातक […]

रामेछाप नगरपालिका–६ मा माओवादीबाट मोतिलाल तामाङ सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्षको उम्मेदवार सर्वसम्मत टुंग्याइएको छ । माओवादीे नगर कमिटीको बैठकले मोतिलाल तामाङलाई सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र रामेछाप नगरपालिकाको अध्यक्ष समेत रहेका तामाङ २०७४ सालको स्थानिय तहको चुनावमा पनि वडाअध्यक्षमा उम्मेदवारी […]

रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट फेरी पनि केदार कार्की वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले फेरी पनि रामेछाप नगरपालिका वडा नं ८ मा केदार कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका कार्कीलाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । ५ वर्षको अबद्यिमा वडा नं ८ मा धेरै कामहरु भएको वडाअध्यक्षका […]

सुकाजोरमा कांग्रेसबाट फेरी पनि समिर कार्की वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा फेरी पनि समिर कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका कार्कीलाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । २०७४ सालको निर्वाचनमा उमेरको हिसाबले रामेछापकै कान्छो वडाअध्यक्षमा निर्वाचित भएका कार्कीलाई […]