रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दको जित

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दको जित

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दले जित हासिल गरेको छ । पालिका अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ विजयी हुनुभएको छ भने उपाध्यक्षमा गिता विष्ट विजयी विजयी हुनुभएको छ ।

अध्यक्ष तामाङले ५३९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्काले४८५१ मत प्राप्त गर्नुभयो ।

तामाङले ५४७ मत बढी ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा गिता विष्ट ५३६० मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पधी कांग्रेसकी उम्मेदवार शान्ति तामाङले ५०६८ मत प्राप्त गर्नुभयो । यसअघि पनि सुनापतिमा माओवादी केन्दले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार