रामेछाप नगरपालिका ७ को वडाअध्यक्षमा समिर कार्कीको प्यानल नै विजयी

रामेछाप नगरपालिका ७ को वडाअध्यक्षमा समिर कार्कीको प्यानल नै विजयी

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको वडाअध्यक्षमा फेरीपनि समिर कार्की भारी मतले विजयी हुनुभएको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा उम्मेदवार बन्नुभएका काकीले नेकपा एमालेका उम्मेदवार ध्रुव बस्नेतलाइ ९ सय २० मतले पराजित गर्दै जित हात पार्नुभएको छ । वडा नं ७ मा कार्कीसँगै उहाँको प्यानल नै विजयी भएको छ । वडा सदस्यमा महेन्द्र बहादुर मगर,रन्जिता कार्की,राम बहादुर हायु र लक्ष्मि नेपाली पनि भारी मतले विजयी भएका छन ।

रामेछाप नगरपालिका वडा न ७ सुकाजोर अन्तिम नतिजा :

प्रमुखमा रुख ११५१

सुर्य ७०२

उप प्रमुख रुख ११०५

सुर्य ५११

वडा अध्यक्ष रुख १३८३

सुर्य ४६३

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार