गुल्मीमा निःशुल्क सुगर परिक्षण, १ सय ९० जनाले लिए सेवा
स्वास्थ्यसमाचार गुल्मीको रेसुङ्गा नगरपालिका सिमिचौरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेडिकल ल्यावोरेटोरी एशोसिएसन अफ नेपाल मेलान गुल्मीको १४ औ स्थापना दिवसको अवसरमा नि शुल्क सुगर परिक्षण गरिएको मेलान गुल्मी जिल्ला अध्यक्ष केपी भण्डारीले वताए । सुगर परिक्षणमा करीब दुई सुय जनाले सेवा लिएका थिए जसमध्ये ३४ जनामा सुगर भेटिएको अध्यक्ष केपी भण्डारीले वताए । […]