प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची आउनुहुने भएको छ । यहीअसार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पुगेको क्षतिको बारेमा अवलोकनका लागि प्रधानमन्त्री ओली आउनलाग्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बिहान १० बजे प्रधानमन्त्री ओली त्यसतर्फ आउने तयारी भएको सत्तारुढ […]

देशका धेरै ठाउँमा यस वर्ष असार अन्तिमसम्म नै झरी नै झरी

देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो हप्तासम्म नै झरी […]

देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४७९ जना सङ्क्रमित बनेका छन्भने एन्टिजेन विधिबाट ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थप १ हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार […]

रामेछापमा थपिए २६ जना कोरोना सङ्क्रमित

रामेछाप जिल्लाभित्र लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भिडभाड बढेको छ । लकडाउन खुकुलो बनाएसँगै नागरिकहरु मास्क विना पनि बजारमा हिडडुल गर्न थालेका छन् । बजार क्षेत्रमा केही दिनयता चहलपहल बढेको छ । लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम समेत उच्च रहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । रामेछाप जिल्लामा शुक्रबार २६ जना कोरोना सङ्क्रमित […]

रामेछाप जिल्लामै पहिलो पटक साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा

रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको छ । रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा उक्त स्वास्थ्य चौकीलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको हो । पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, ६ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, […]

रामेछाप लगायत देशभर वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ […]

बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु

बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु भएको छ । २७ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन् । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेमा २४ जना पुरुष, १३ जना महिला, चार जना बालक र तीन जना बालिका रहेका […]

आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना

आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमानमहाशाखाकामौसमविद् मीनकुमार अर्यालयका अनुसार आगामी २÷३ दिन देशभरमनसुन सक्रियहुने देखिएको हो । हल्कादेखि मध्यसम्म वर्षा देशभर हुने सम्भावना छ भने गरी लुम्बिनीदेखि प्रदेश १ सम्मअलि बढी वर्षा हुने देखिएको छ । सुदूरपश्चिम र कर्णालीमा केहीकमहुने देखिएको छ। आजपनिप्रदेश १, २, बागमती र लुम्बिनी […]

रामेछापमा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेका नौ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ६ को खिम्ती खोलामा अवैध रुपमा करेन्ट लगाएर माछा मार्दै गरेका उनिहरुलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई माछा मार्न […]

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १३१ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।आज जिल्ला अस्पालतमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार […]