४३ प्रयासपछि युभेन्टसका लागि रोनाल्डोको पहिलो फ्रिकिक गोल
क्रिस्टियानो रोनाल्डोले ४३ पटकको प्रयासपछि युभेन्टसका फ्रिकिकबाट पहिलो गोल गरेका छन् । योसँगै रोनाल्डो क्लबका लागि इटालियन सिरिए ए मा एकै सिजनमा २५ गोल गर्ने सन् १९६१ पछि पहिलो खेलाडी बनेका छन् । शनिबार भएको टुरिन डर्बीमा युभेन्टसले टोरिनोलाई ४–१ गोल अन्तरले पराजित गर्यो । खेलको तेस्रो मिनेटमा नै पाउलो डिबालाले युभेलाई अग्रता दिलाएका थिए […]

