बार्सा लीगमा रहन जित्नै पर्ने खेल

एजेन्सी । बार्सा लीगमा रहन जित्नै पर्ने खेल स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलाले आज अर्थात शनिबार रियाल भालाडोलिडसँग खेल्नेछ । लालीगाको उपाधि रिलेमा रहेको बार्सिलोनाले आजको रियाल भालाडोलिडसँग जित निकाल्दै शिर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरी १ मा छोट्याउन चाहन्छ । यी दुईबिचको खेल भालाडोलिडको घरेलु मैदान जोसे जोरिल्लामा नेपाली समयानुसार राति […]

४३ प्रयासपछि युभेन्टसका लागि रोनाल्डोको पहिलो फ्रिकिक गोल

क्रिस्टियानो रोनाल्डोले ४३ पटकको प्रयासपछि युभेन्टसका फ्रिकिकबाट पहिलो गोल गरेका छन् । योसँगै रोनाल्डो क्लबका लागि इटालियन सिरिए ए मा एकै सिजनमा २५ गोल गर्ने सन् १९६१ पछि पहिलो खेलाडी बनेका छन् ।  शनिबार भएको टुरिन डर्बीमा युभेन्टसले टोरिनोलाई ४–१ गोल अन्तरले पराजित गर्यो । खेलको तेस्रो मिनेटमा नै पाउलो डिबालाले युभेलाई अग्रता दिलाएका थिए […]

बर्नमाउथलाई हराउँदै युनाइटेड चौथो स्थानमा उक्लियो

काठमाडौं, २० असार । प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले जीत हात पारेको छ । एएफसी बर्नमाउथलाई ५-२ ले हराउँदै युनाइटेडले महत्वपूर्ण ३ अंक बटुलेको छ । युनाइटेडको जीतमा मेसन ग्रीनवूडले २ तथा एन्थनी मार्सियाल, ब्रुनो फर्नान्डेस र मार्कस रासफोर्डले १-१ गोल गरे । बर्नमाउथका लागि स्टानिसलास र किंगले १-१ गोल गरे । खेलमा […]

टोरिनोविरुद्ध युभेन्ट्सको चार गोल

काठमाडौँ। गएराति भएको इटालियन लिग सिरी ए मा युभेन्ट्सले टोरिनोलाई ४-१ गोलले पराजित गरेको छ । सिरी ए उपाधि दाबेदार क्लबले घरेलु मैदानमा सहज जित हात पारेको हो । युभेन्ट्सलाई सानदार जित दिलाउन पाब्लो ड्याबला, जुयन कुवाड्राडो, क्रिस्टियानो रोनाल्डोले गोल गरे । टोरिनोका कोफी डिजिजिले आत्मघाती गोल गरे । टोरिनोका लागि एकमात्र गोल एन्द्रीया बेलोटीले […]

बायर्नले जित्यो जर्मन कप उपाधि

काठमाडौं ।  बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल […]

चेल्सी र आर्सनल विजयी

काठमाडौं । दुई लण्डन क्लब चेल्सी र आर्सनलले प्रिमियर लिगको पछिल्लो खेलमा जित हात पारेका छन् । चेल्सीले वाटफोर्डलाई ३-० ले पराजित गर्दा आर्सनलले वल्भ्सलाई २-० ले हरायो । चेल्सीका लागि ओलिभर जिरुड विलियन र रोस बार्कलेले गोल गरे । जितपछि ३३ खेलबाट ५७ अंक जोड्दै चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा फर्किएको छ […]

खेलकुद क्षेत्रमा अध्यक्ष तामाङको सकृयता,निर्माणधिन खेलकुद मैदान अवलोकन

धादिङ,२० असार ।जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले गंगाजमुनाको निर्माणधिन डाँडागाउँ खेलकुद मैदान अवलोकन गर्नुभएको छ । अध्यक्ष तामाङले धादिङको गंगाजमुना गाउँपालिका ६ मा निर्माणधिन डाँडागाउँ खेलकुद मैदानको स्थलगत अनुगमन गर्नुभएको हो । अवलोकनको क्रममा उहाँले खेल मैदान निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मैदान स्तरोन्नति तथा निर्माण गर्न केन्द्र […]

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ । लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म […]

नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला

डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने : स्वस्थ रहन ‘फिट’ हुन आवश्यक स्वस्थ रहन ‘फिट’ हुन आवश्यक […]

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा : अध्ययन

वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने […]