बिघटनकाे पक्षमा-(कविता)
आमा सुतेकाे शीतल छहारी बाउले सिञ्चित गरेकाे भूगाेल उजाड भएर उडेका छन् यतिखेर चिच्याउँदैन झ्याउकीरीहरु साँझमा सम्झनाका यादहरु बाेकेर गएका छन् तिनीहरु अध्याराेले खाेसेकाे रातमा अध्याराेमै हराइरहेका छन् तिनीहरू बिहानी पख नरम भएर खसेकाे शीत पहाडकाे टुप्पाेबाट तलतिर झर्दै गरेकाे कुटुनी बतास घर फर्कदै गरेकाे मलाई नसाेधे हुन्छ मेराे बिरुद्धमा छन् तिनीहरु छ महिनाकाे त्यहीँ […]

