मेनुका ताम्रकारद्वारा बुवाको स्मृतिमा दुःखी गरीबलाई खाना खुवाउन सहयोग
मनकारी एवम् समाजसेवी मेनुका ताम्रकारले स्वर्गीय बुबाको स्मृतिमा बुबाको मोक्ष्य प्राप्ति होस भनी काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य भएका शयौं अशक्त तथा असहाय भएका गरीब दुःखीहरुलाई यही माघ २१ गते शनिबार रातको एक छाक तातो खाना खुवाउनु भएको छ । परोपकारी मेनुकाले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, […]

