विवादपछि पशुपतिको गुरुयोजना एक महिनाका लागि स्थगित

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि स्थगन गरेको छ । मन्त्रालयमा आज मन्त्री योगेश भट्टराई, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि तथा गुरुयोजनाको विरोधमा रहेकासहितको छलफलपछि अहिलेको गुरुयोजना एक महिनाका लागि स्थगन गर्ने सहमति भएको हो । मन्त्रालयले सरोकारवाल सबै पक्षसँग छलफलका लागि तीन सदस्यीय […]

आजको राशिफल – Aajako Rashifal वि.सं. २०७७ साउन १४।

वि.सं. २०७७ साउन १४। बुधवार। इ.स. २०२० जुलाई २९। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। दशमी, २६:१८ उप्रान्त एकादशी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। […]

रामेछापको ऐतिहासिक तिल्के थान गढि (फोटोफिचर )

नेपाल एकिकरणका बेला विर गोर्खालीहरुले लडाई लड्न सहजहोस भनेर निर्माण गरेको गढि तिल्के थान गढि पनि हो । सिन्धुली गढिको विकल्पमा लडाई लड्नको लागी विर गोर्खालीहरुले तिल्के थान गढि निर्माण गरेको स्थानिय बुढापाकाहरुको भनाई छ । तिल्के थान गढिमा फेला परेको पुरानो लेखले पनि सोहि कुरा बताउँछ । तिल्के थान गढिमा ४ कोठाको दरबार , […]

बिहीबार कुन राशिका लागि कति फलदायी ?

वि.सं.२०७७ साल आषाढ २५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– चतुर्थी,१२ घडी ०७ पला,बिहान १० बजेर ०७ मिनेट उप्रान्त पंचमी । नक्षत्र– शतभिषा,५६ घडी २२ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त […]

रजस्वला र गर्भावस्थामा महिलाहरुले गर्न सक्ने योगासनहरु

नेपाली संस्कृतिअनुसार पुरुष घर बाहिरको काममा र महिला घर धन्दामा व्यस्त रहने परम्परा छ । पछिल्लो समयमा महिलाहरुले पनि घर धन्दाका अतिरिक्त विभिन्न कार्यालय, व्यापार व्यवसाय जस्ता विभिन्न कार्यहरुमा पनि व्यस्त रहेको देखिन्छ । यसरी दैनिक जीवनमा व्यस्त रहने महिलाहरु घरधन्दामा व्यस्त रहनुका साथै महिलाको जीवनका लागि आवश्यक प्राकृतिक अवसर (रजस्वला र गर्भाधान) ले गर्दा […]

स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा प्याकुरेल, अरु ठाउमा पनि व्यापक हेरफेर

स्वास्थ्यसमाचार/ कर्मचारी समायोजन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।मन्त्रालयका सहसचिव जनादर्न गुरागाईँका अनुसार मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा सुशीलनाथ प्याकुरेललाई लगेको छ । निमित्त महानिर्देशक बनेका डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ । यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको पनि जिम्मेवारी परिवर्तन भएको छ । […]

सामाजिक बिकास मन्त्रालयमा संसदीय समितिले खर्च बिबरण माग्यो

स्वास्थ्य समाचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतका काममा ब्यापक अनियमितताको आंशकामा संसदका समितिहरुले अध्ययनलाई तीव्र पारेका छन । हिजो बुधवार मात्रै सार्वजनिक लेखा समितिले त्यस मन्त्रालय अन्तरगत भएका कामलाई थप अध्ययन गर्ने निष्कर्ष निकालेकोमा आज बिहिवार सामाजिक विकास समितिले खर्च विवरणका बारेमा अध्ययन तीव्र पार्ने निर्णय गरेको छ । सभापति दृगनारायण पाण्डेका अनुसार […]

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य ,लाइसेन्स परीक्षामा कतिपय डाक्टर ३६ पटकसम्म फेल

फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स ९नाम दर्ता० परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स […]

शुद्दोधन गाउपालिकामा स्वास्थ्य स्वयमसेबिकालाई मासिक १२ सय सम्मान भत्ता

स्वास्थ्यसमाचार शुद्दोधन गाउपालिकाकालेआर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ।स्वास्थ शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार सुशासन ,समृद्धि शुद्दोधन गाउपालिकाको मूल आधार भन्ने नाराका साथ बजेट तथा कार्यक्रम सार्बजनिक गरेको हो। शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले बजेट प्रस्तुत गर्दे स्वास्थलाई सशर्त र गाउँपालिका बाट अनुदान गरि ३ करोड ५६ लाख ५१ हजार बिनियोजन […]

चट्याङ लागेर रुपन्देही र दाङमा ६ जनाको मृत्यु

स्वास्थ्यसमाचार चट्याङ लागेर रुपन्देहीमा आज तीन जनाको मृत्यु भएको छ । साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् । चट्याङ लागेर […]