बडादशैँको महत्व र महिमा

नेपालीहरुको महान पर्व दशैँ प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि पुर्र्णिमासम्म मनाइन्छ । यो विशेष गरेर हिन्दु धर्मसँग सम्बन्धित पर्व भएपनि अन्य धर्मावलम्बीहरु जस्तै बौद्ध किरात र केही मुस्लिम धर्म मान्ने मानिसहरुले पनि मनाउने गर्दछ्न। यो पर्व नेपालमा मात्र नभएर नेपाली भाषा बोल्ने नेपाल भन्दा बाहिर स्थायी र अस्थायी रूपमा बसोबास गर्ने प्राय सबै मानिसहरुले मनाउने […]

आधुनिकीकरणले रामेछापमा आरन पेशा लोप हुँदै

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले रामेछापमा आरन लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको हो । राम्रो आम्दानी नहुने भएपछि युवाहरूले आरन पेशा छाड्दै गएका छन । युवाहरू पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन । नयाँ […]

संस्कृति संरक्षणमा जुट्दै भंगेरीका नेवार समुदाय

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेका नेवार समुदायले देखाउने लाखेनाच चलिरहेको छ । भंगेरी लाखे नाच सांस्कृतिक समुहले यहि साउन २४ गते जनैपूर्णिमाको दिनदेखी लाखेनाच प्रदर्शन गरिरहेको छ । साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिनसम्म लाखेनाच प्रदर्शन गरिने भंगेरी लाखे नाच सांस्कृतिक समुहका अध्यक्ष नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो । एक हप्तासम्म विविध […]

होलीको उत्पत्ति संस्कृति यसको महत्व र विकृतिहरू

डा. केदार कार्की। हिन्दू धर्ममा धेरै प्राचीन व्रत र चाडपर्वहरू मनाइन्छ, जसमध्ये होलीलाई सबैभन्दा प्राचीन चाड मानिन्छ। खुशीको यो पर्व भगवान श्रीकृष्ण र भगवान विष्णुका भक्त प्रह्लादसँग सम्बन्धित छ। होली पर्वको दिन देशभर गुलाल र अबीरले रंगहरूको होली खेलिन्छ र रङहरूको पर्व हर्षोल्लासका साथ मनाइन्छ। रंगहरूको यो पवित्र पर्वलाई वसन्त ऋतुको सन्देशवाहक पनि मानिन्छ। देशका […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार(आज) रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

रामेछाप जिल्लामै पहिलो पटक लोप हुँदै गएको तुरधासी गित प्रतियोगिता

४३ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामेछापमा लोप हुँदै गएको तुरधासी प्रतियोगिता तथा मौलिक साँस्कृतिक कार्यक्रम गरिएको छ । बिहिबार रामेछाप नगरपालिका ६ सिमल भन्ज्याङमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल मगर संघ रामेछाप नगर समितिको आयोजनामा भएको कार्यक्रममा रामेछाप नगरपालिका भित्रका ७ वटा तुरधासी समुहले सहभागीता जनाएका थिए । मगर समुदायको भेषभूषा […]

गाँजा भांग र महाशिवरात्रि

डा. केदार कार्की।  धेरैजसो मानिसहरू गाँजाको नामसँग परिचित छन्। यस वर्ष महाशिवरात्रि २६ फेब्रुअरी २०२५, बुधबार मनाइँदैछ। हिन्दू धर्ममा यो पर्वको ठूलो महत्व छ। यस दिन देवताहरूका देवता महादेवको पूजा गर्नु विशेष फलदायी साबित हुन्छ। भनिन्छ कि जब भक्तहरूले महाशिवरात्रिमा पूजा र व्रत लिन्छन्, तब भगवान शंकर प्रसन्न हुन्छन् र उनीहरूलाई इच्छित आशीर्वाद दिन्छन्। साथै, […]

रामेछापको बोलङ्ग बोलङ्गमा माघि पर्व मेला

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ बोलङ्ग बोलङ्गमा माघि पर्व मेला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल मगर संघ वडा समितिले एक कार्यक्रमको आयोजना गरी माघि पर्व मेला कार्यक्रम गरेको हो । मगर समुदायको बाहुल्यता रहेको बोलङ्ग बोलङ्गमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरी माघि पर्व मेला गरिदै आएको छ । यस वर्ष पनि विभिन्न […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा,मादलको प्रयोग पनि घट्यो

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ […]

नेवारी संस्कृति संरक्षण गर्दै रामेछाप भंगेरीका नेवार समुदाय

सदियौँ पुराना पर्व र परम्परालाई रामेछाप भंगेरीका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमादेखी सुरु भएको लाखे नाच विधिवत रुपमा श्रीकृष्ण जन्माष्टमीमा समापन गरिँदै आएको छ । ढोल र झ्याम्टाको आवाजको तालसँगै एक हप्ता नाचिने लाखेनाचले रामेछापवासीलाई आकर्षित गरिरहेको छ । ठुला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले रामेछापमा छुट्टै रौनकता ल्याउने गरेको छ […]