रुद्रपुर स्वास्थ्य चौकीको नया भवन शुभारम्भ,१५ शैयाको अस्पताल छिटै बन्ने :भट्टराई
स्वास्थ्यसमाचार रुद्रपुर स्वास्थ्य चौकीको नव निर्मित भवनको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले एक कार्यक्रमका बिच उदघाटन गरे ।उनले कञ्चनको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन कुनै पनि बजेटको अभाव हुन नदिने वताए। उनले कञ्चनमा बिशेज्ञ चिकित्सक सहितको १५ शैयाको अस्पताल समेत छिटै बन्ने र सो को लागि गाउपालिकाले अस्पताल रहने स्थानको निश्चित गर्न आग्रह गरेका छन।स्वास्थ्य सबै […]