रुपन्देहीका स्थानीय तहप्रमुखलाई आयुर्वेद अभिमुखीकरण

स्वास्थ्यसमाचार आर्युवेद चिकित्सा तर्फ आक्रषर्ण बढ्दै गएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।लुम्बिनी आयुर्वेद चिकित्सालयले बुटवलमा शनिवार आयोजना गरेको आर्युवेद सम्वन्धि अभिमुखीकरण कार्यक्रमा बोल्ने बत्ताहरुले प्राकृतिक चिकित्सासँग सम्वन्धित आयुर्वेदले दीर्घ रोगको समेत उपचार हुनेभएकोले त्यस तर्फ आक्रषर्ण बढेको बताए । अभिमुखीकरणमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले परम्परागत उपचार विधि भएकाले पनि त्यस […]

फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने

स्वास्थ्यसमाचार स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ ।   सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका […]

पूर्व स्वास्थ्यमन्त्री मिश्र बंगलादेशका लागि राजदूतमा सिफारिस

स्वास्थ्यसमाचार सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्व स्वास्थ्यमन्त्री मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो ।  मन्त्रिपरिषद् बैठकले अन्य ३ देशका लागि पनि ३ जनालाई नियुक्त गरेको छ ।

असुरक्षित गर्भपतन गराउनेकोे संख्या बढदो

स्वास्थ्यसमाचार रुपन्देही २० जेठ गर्भपतन र परिवार नियोजन जस्ता जटिल विषयलाई स्थानीय तहबाटै सहि व्यबस्थापन गर्नुपर्ने र सर्वसाधारणले सहज र सुलभ रुपमा त्यसबाट लाभ उठाउन पाउने गरी काम हुनु पर्ने बुटबलमा भएको एक कार्यक्रममा बताईएको छ । कपिलवस्तु ईन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स)को आयोजनामा बुटवलमा भएको कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल र सुलभ तरिकाबाट कसरी […]

महिला स्वास्थ्य स्वंयसेविकालाई एडभान्स तालिम दिएर गाउँ-गाउँ पठाउदै सामाजीक बिकास मन्त्रालय

स्वास्थ्य समाचार रुपन्देही प्रदेश नं ५सामाजीक बिकास मन्त्रालयले महिला स्वास्थ्य स्वयसेबिकालाई एडभान्स तालिम दिएर गाउ गाउ पठाउने भएको छ । उनीहरुलाई तालिम दिएपछि स्वास्थ्यमा पहुच कम भएका ठाउमा पठाईने भएको छ । उनीहरुलाई कस्तो तालिम दिने कति समयको तालिम दिदा उर्पयुक्त हुन्छ भन्ने बिषयमा आज प्रदेश नं ५का १२ जिल्लाका स्वास्थ्य संस्था प्रमुख स्वास्थ्यसंस्थाका प्रतिनिधि […]

‘वानी ब्यवाहर परिर्बतन गर्न नसक्दा नसर्ने रोग बढदो’ : मन्त्री दर्शन बराल

स्वास्थ्य समाचार स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५को आयोजनामा नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । ५दिन देखी सुरु भएको नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिमको एक कार्यक्रमका बिच प्रदेश ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले समापन गरे । समापन कार्यक्रम बोल्दै मन्त्री बरालले वानी ब्यवाहर परिर्बतन गर्न नसक्दा मानिसमा नसर्ने रोग बढदै गएको […]

स्वास्थ्यकर्मी संघद्धारा अनाथलाई वालवालिकालाई स्वास्थ्य सामाग्री बितरण

स्वास्थ्य समाचार रुपन्देही २४ जेठ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले अनाथ बालबालिकालाइ स्वास्थ्य सामाग्री तथा कपडा बितरण गरेर २८ औ स्थापना दिवश मनाएको छ । स्थापना दिवशका अबसरमा संघले आज आत्मशान्ती अनाथ आश्रम मणिग्रामका बालबालिकालाइ व्यक्तिगत सरसफाइका सामाग्री सहित कपडा बितरण गरेको हो । एक कार्यक्रमका बिच नेपाली काँग्रेसका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, स्वास्थ्यकर्मी […]

बालबालिकालाई जङ्कफुड खुवाउँदै हुनुहुन्छ ? होसियार

स्वास्थ्यसमाचार अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा […]

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको […]

गुल्मीको झाडापखाला प्रभावित दर्जाकोटमा ‘वाटर एम्बुलेन्स’

स्वास्थ्यसमाचार फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिईन ।मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी […]