रामेछाप हिमगंगा बोलङ्ग बोलङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयले मनाए खुशियाली
रामेछाप नगरपालिका – ४ हिमगंगा बोलङ्ग बोलङ्गमा पहिलो पटक बस पुगेको छ । रामेछाप नगरपालिकाको दुर्गम वडा हिमगंगा बोलङ्ग बोलङ्गमा बस पुग्दा स्थानीय हर्षित भएका हुन । आफ्नो गाउँमा पहिलो पटक बस पुग्दा बोलङ्ग बोलङ्ग बासिले खुशीयाली मनाएका हुन । स्थानीयले गाउँमा बस लिएर पुगेका चालक र सहचालकलाई फुलमाला,अबिर र खादा ओडाएर बसलाई पुजा गरेका […]