गुल्मीमा घर -घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिदैं
रमेश विश्वकर्मा गुल्मी, जिल्लामा ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिदैं छ । प्रदेश नं। ५ सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम अन्तर्गत ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम समावेश भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कार्यक्रम फोकल व्यक्ति शिशिर सिलवालले जानकारी दिए । जिल्ला स्वास्थ्य […]

