धरानमा डेंगुको महामारी, २सय ८१ जना संक्रमित

स्वास्थ्यसमाचार धरान उपमहानगरपालिकामा डेंगु फैलिँदा २ सय ८१ जनामा रोगको लक्षण देखिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशन विकास साहका अनुसार रगत परीक्षण गर्न पुगेका ८ सय ५२ जनामध्ये २ सय ८१ जनामा डेंगु भाइसर देखिएको बताए । प्रतिष्ठानले डेंगुका बिमारीलाई निशुल्क उपचार व्यवस्था मिलाएको अस्पताल निर्देशक डा। गौरीशंकर साहले […]

शुद्धोधन २ मा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु

स्वास्थ्यसमाचार रुपन्देही १९ लुम्बिनी ग्रामिण बिकास परिषदको आयोजना तथा शुद्धोधन गाउँपालिका बडा नं २का सहयोगमा ख बनगाई हेल्थपोष्टमा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु भएको छ । कार्यक्रमको शुद्धोधन गाउँपालिका बडा नं २का अध्यक्ष बिष्णु प्रसाद बस्यालले उदघाटन गरे ।उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वास्थ्य सबैभन्दा महत्वपुर्ण क्षेत्र भएकोले समाज परिर्बतनका लागी आफु […]

स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण केन्द्रले नै गर्छ : शिक्षामन्त्री पोखरेल

स्वास्थ्य समाचार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐन २०७५ मार्फत चिकित्सकीय शिक्षा प्रणालीलाई सरकारले एकद्वार प्रणाली लागु गर्ने भएको बताएका छन् । शनिबार जनकपुरमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अभिमुखीकरण तथा प्रविधिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण गरिएअनुसार नै संघ र प्रदेशमा एउटै मापदण्ड अनुसार […]

स्तन तथा पाठेघरको मुखको क्यान्सर रागेको निशुल्क परीक्षण गरिने

स्वास्थ्यसमाचार अगामि आर्थिक वर्ष २०७६र०७७को बजेटमा स्तन तथा पाठेघरको मुखको क्यान्सर जस्तो घातक रागेको निशुल्क परीक्षणको व्यवस्था गरिएको छ । सवै स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न पनि बजेट विनियोजन गरिएको छ । हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्ति गर्न कार्यालाई अभियानका रुपमा संचालन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले […]

अरु प्रदेश भन्दा फरक तरिकाले स्वास्थ्य क्षेत्रलाई लैजाने सोचमा छौं सामाजिक विकास मन्त्री : बराल

प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रलाई कसरी हेर्नु भएको छ ? प्रदेश ५ का १२ जिल्लामध्ये केहीको अवस्था तुलनात्मक रुपमा राम्रो देखिए पनि अन्य जिल्लाको अवस्था  सामान्य नै छ। स्वास्थ्य सेवालाई आधारभूत तहमै सहज बनाउने तरिकाले  लागेका छौं। साधारण प्रसूति सेवाबाट महिला दिदीबहिनीहरु वञ्चित छन्। सिटामोलसम्म पनि पर्याप्त उपलब्ध गराउन नसक्ने […]

भारतबाट कार्बाइड विषादीयुक्त आँप सिरहा बजारमा

स्वास्थ्यसमाचार आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका  आँप बिक्री भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । कार्बाइडलगायत विषादी प्रयोग गरेर […]

पत्थरीबाट जोगिन दैनिक सेवन गर्नुहोस् अमला

एजेन्सी –अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ ।भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा […]

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा : अध्ययन

वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने […]