रामेछाप नगरपालिका ४ की एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार
रामेछापको रामेछाप नगरपालिका ४ की एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । २८ हप्ताको गर्भवती रहेकी वर्ष ३५ की बेलिमाया मगरलाई जटिल अवस्था उत्पन्न भएकाले उहाँलाई तत्कालै हेलिकोप्टरमार्फत उद्धारगरी प्रसूती गृह पठाइएको जनस्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जनस्वास्थ्य कार्यालय रामेछापले स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौडासगँ समन्वय गरि गर्भवती महिलालाई हवाई उद्दार गरेको […]

