रामेछापको गोकुलगंगा गाउँपालिकाको गाउँ सभा तथा १६ औँ अधिवेशन सम्पन्न
रामेछापको गोकुुलगा गाउँपालिकाको गाउँ सभा तथा १६ औ अधिवेशन बुधबार (आज) सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले चालु आर्थिक वर्षको हालसम्म भएको कामहरुको प्रगती बारेमा जानकारी गराउनुभयो । उहाँले चालु आ/वको पाँच महिनामा भएको कामहरुको बारेमा गाउँ सभामा जानकारी गराउनुभयो । चालु आ/वको कुल विनियोजित रकम रु […]

