रामेछाप बजारमा छाडा कुकुर आतङ्क,नगरपालिका मौन

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार क्षेत्रमा कुकुर आतङ्क बढेको छ । बजारमा रहेका छाडा कुकुरको हुलले मानिसलाई झम्टने र टोक्ने गरेको छ । आईतबार बिहान रामेछाप बजार नजिकै स्थानिय भिमा श्रेष्ठले पालेको दुईवटा बंगुर कुकुरले टोकेर मारेको हो । छाडा कुकुरको हुलले खोरमा रहेका दुईवटा बंगुर मारेर लुस्दै गरेको अवस्थामा आफुले फेला पारेको भिमा श्रेष्ठले […]

राष्ट्रिय परिचय पत्र बनाउन घुम्ती शिविर सहित सुकाजोर वडा पुग्यो बिर्ता

रामेछापमा अहिले राष्ट्रिय परिचय पत्र वनाउने अभियान चलिरहेको छ । मन्थली नगरपालिकाबाट सुरु भएको अभियान मन्थली नगरपालिकाको १४ वटै वडामा सम्पन्न भएर रामेछाप नगरपालिकाको ९ वटै वडामा जारी छ । रामेछाप नगरपालिकाको सबै वडामा परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम भैरहेको छ । सबै वडाको वडा कार्यालय मार्फत राष्ट्रिय परिचय पत्रको विवरण […]

आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको अनुरोध

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न अनुरोध गरेको छ । टेलिकमले राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको भन्दै आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न अनुरोध गरेको हो । मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयमको नाममा दर्ता […]

रामेछाप हिमगंगा बोलङ्ग बोलङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयले मनाए खुशियाली

रामेछाप नगरपालिका – ४ हिमगंगा बोलङ्ग बोलङ्गमा पहिलो पटक बस पुगेको छ । रामेछाप नगरपालिकाको दुर्गम वडा हिमगंगा बोलङ्ग बोलङ्गमा बस पुग्दा स्थानीय हर्षित भएका हुन । आफ्नो गाउँमा पहिलो पटक बस पुग्दा बोलङ्ग बोलङ्ग बासिले खुशीयाली मनाएका हुन । स्थानीयले गाउँमा बस लिएर पुगेका चालक र सहचालकलाई फुलमाला,अबिर र खादा ओडाएर बसलाई पुजा गरेका […]

रामेछाप भुजीमा बोलेरो जिप दुर्घटना,९ यात्रु घाइते

रामेछापको उमाकुण्ड ७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा […]

पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभामा ४ वटा पुरस्कार कोषको घोषणा

नेपाल पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभा कार्यक्रममा ४ वटा पुरस्कार कोषको घोषणा भएको छ । बिहिबार रामेछाप सदरमुकाम मन्थलीमा साधारण सभा कार्यक्रम मनाउने क्रममा बोल्ने ४ जना बक्क्ताले केहि पुरस्कार कोषको घोषणा गरेका हुन । रामेछाप जिल्लाका अगुवा पत्रकार टीकाप्रसाद भट्टले १ लाख रुपैयाको अक्षयकोष स्थापना गरी हरेक बर्ष एक जना क्रियाशिल पत्रकारलाई […]

जुनेली सहकारीको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन

cजुनेली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन हुनुभएको छ । शुक्रबार संस्थाको पाँचौँ अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । पाँचौँ अधिवेशनबाट उपाध्यक्षमा ढाल विक्रम कार्की,सचिवमा,भगवती मगर,कोषाध्यक्षमा रामबहादुर थापा, र सदस्यहरुमा क्रमश रविन्द्र कुमार श्रेष्ठ,रित बहादुर कार्की,राम कुमार कार्की,तुलसा काकी र चन्द्रिका लामा खड्का चयन हुनुभएको हो । […]

पत्रकारले मुन्द्रा लगाउने हैन : सांसद कान्छाराम

रामेछापका प्रतिनिधि सभाका सांसद पुर्ण बहादुर तामाङ कान्छारामले राज्यको चौथो अंग पत्रकारले मुन्द्रा लगाएर हिँडे नागरिकले विश्वास नगर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ रामेछाप शाखाको १९ औं साधारणसभा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो । पत्रकार पेशामा लागेका रामेछापका केही पत्रकारहरु कानमा मुन्द्रा झुन्डाएर हिडेको आफुले देखेको भन्दै उहाँले कानमा मुन्द्रा झुन्डाएर नागरिकको विश्वास जित्न […]

पत्रकार महासंघ रामेछापले मनायो १९ औं साधारणसभा

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले १९ औं साधारणसभा मनाएको छ । रामेछाप सदरमुकाम मन्थलीमा विभिन्न कार्यक्रम गरि साधारणसभा मनाइएको हो । पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्री नंयाघरेको अध्यक्षता र रामेछापका प्रतिनिधि सभाका सांसद पुर्ण बहादुर तामाङ कान्छारामको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पत्रकार महासंघलाई सहयोग गर्ने विभिन्न व्यत्ती तथा संघसंस्थाहरुलाइ सम्मान […]

रामेछाप नगरपालिकामा राष्ट्रिय परिचय पत्र वनाउने अभियान सुरु

रामेछापमा अहिले राष्ट्रिय परिचय पत्र वनाउने अभियान चलिरहेको छ । मन्थली नगरपालिकाबाट सुरु भएको अभियान मन्थली नगरपालिकाको १४ वटै वडामा सम्पन्न भएर आजदेखी रामेछाप नगरपालिकामा सुरु भएको हो । आज रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम भैरहेको छ । भोलिदेखी बाँकी सबै वडाहरुमा परिचय […]