मिल्ती खोलामा आएको बाढीले लाखौँको क्षति
रामेछाप र दोलखा जिल्लाको सिमानामा रहेको मिल्ती खोलामा आएको अविरल वर्षा पछिको बाढीले लाखौँको क्षति भएको छ । शनिवार बेलुका करिब ८ बजे तिर आएको बाढीले युवराज खत्री, सरोज तामाङ, विकास मगर, गणेश खड्का, देवेन्द्र मगरको घर टहरा बगाएको हो । रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाले कपडा पसल र किराना पसलको सामाग्री बगाउँदा […]