सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विकास बजेट खर्च न्युन
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो चौमासिक अवद्यिसम्म सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी गराउनुभयो । उहाँका अनुसार गाउँपालिकाको जम्मा बजेट ५७ करोड १३ […]