आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैको पहुँचमा पु्याइने

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबैको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्षभित्रै मुलुकका सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गरिने जानकारी दिए । उपप्रधानमन्त्री यादवले […]

बुटबल उपमहानगरमा उप-प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संञ्चालन गरिने

स्वास्थ्यसमाचार बुटबल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे । ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार तथा पर्यटन, […]

बिरामीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, प्रहरी परिचालन

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी महिलाको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढुको सोमबार बिहान मृत्यु भएको हो । आफन्तले भने डाक्टरको लापरबाहीका कारण ज्यान गएको भन्दै शव समेत उठाउन मानेका छैनन् । मृतकका आफन्तलाई के कारणले मृत्यु […]

तिलोत्तमा ८ करहियामा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन्

बिन्दु भट्टराई स्वास्थ्यसमाचार  /तिलोत्तमा नगरपालिका करहिया आयुर्वेद शाखाको आयोजनामा गांउघर तथा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन गरिएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालयका का प्रमुख डा। नलिननाथ तिवारी उदघाटन गर्दे आयुर्वेद औषधिलाई बेवास्था गर्दा एक रोगबाट अर्को रोगलाई निम्तो दिने काम भैरहेको बताए ।आयुर्वेदमा ज्ञान अभाबको कारण आयुर्वेद पछि परेको बताए । पहिले ८० प्रतिसत सर्ने रोगबाट […]

धुर्काेट गाउपालिकाका सबै स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा सुरुहुने

स्वास्थ्यसमाचार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७६-७७ कार्यक्रम पेश गरेको छ ।गाउँपालिका प्रमुख भुपाल पोखरेलले गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति जानकारी गराउदैँ आगामी बर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । निति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष पोखरेलले स्वास्थ्य क्षेत्रलाई प्राथामीकता दिएका छन । उनले धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा र भिडियो एक्सरे […]

सैनामैना नगरपालिका भित्रका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध

स्वास्थ्य समाचार सैनामैना नगरपालिका भित्र रहेका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध गरिएको छ। नगरभित्र रहेका ३६ विद्यालयको कम्पाउन्ड भित्र कुनैपनि किसीमको जंक फुड प्रयोग गर्न नपाईनेगरी नगरपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए। जंकफुड प्रयोग गर्दा विद्यार्थीहरु धेरै विरामी भए अधिकांशमा हड्डी र जोर्निको समस्या देखियो त्यसैले हामीले घरबाट आमाबुबा […]