शुद्दोधन गाउपालिकामा स्वास्थ्य स्वयमसेबिकालाई मासिक १२ सय सम्मान भत्ता
स्वास्थ्यसमाचार शुद्दोधन गाउपालिकाकालेआर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ।स्वास्थ शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार सुशासन ,समृद्धि शुद्दोधन गाउपालिकाको मूल आधार भन्ने नाराका साथ बजेट तथा कार्यक्रम सार्बजनिक गरेको हो। शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले बजेट प्रस्तुत गर्दे स्वास्थलाई सशर्त र गाउँपालिका बाट अनुदान गरि ३ करोड ५६ लाख ५१ हजार बिनियोजन […]