स्वास्थ्यकर्मिलाई लालबाबुले भने बिधि र प्रकृयाका धारमा समस्या समाधान

स्वास्थ्यसमाचार वाकेका स्वास्थ्यकर्मीहरुले समान्य प्रशासन मन्त्री लालबाबु पंडितलाईभेटेर समायोजनमा भएको त्रुटीलाई सच्चाउन माग गरेका छन । हुम्लामा भएको कार्यक्रममा सहभागी भै नेपाल गञ्जआएको मौका पारेर समान्य प्रशासन मन्त्री समक्ष नेपाल गन्जका स्वास्थ्यकर्मीले समायोजनमा मर्का परेको बताए । बिभिन्न स्वास्थ्य संघ संगठन,हेल्थ असिष्टेन्ट संघ लगायतले समायोजन सच्चाउन माग गरेका छन । सबैका गुनासा सुनेपछि समान्य प्रशासन […]

आगोले जलेकी कञ्चनको उपचारका क्रममा मृत्यु

स्वास्थ्य समाचार आगोले जलेकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए । बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा […]

अरु प्रदेश भन्दा फरक तरिकाले जाने सोचमा छौं : बराल

प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रलाई कसरी हेर्नु भएको छ ? प्रदेश ५ का १२ जिल्लामध्ये केहीको अवस्था तुलनात्मक रुपमा राम्रो देखिए पनि अन्य जिल्लाको अवस्था सामान्य नै छ। स्वास्थ्य सेवालाई आधारभूत तहमै सहज बनाउने तरिकाले लागेका छौं। साधारण प्रसूति सेवाबाट महिला दिदीबहिनीहरु वञ्चित छन्। सिटामोलसम्म पनि पर्याप्त उपलब्ध गराउन नसक्ने […]