स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेट
अधिवक्ता लोकहरी दाहाल नेपालको संविधानले संघीय शासन प्रणाली अन्तर्गत तीन तहका सरकारको व्यवस्था गरेको छ। संविधानअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। यस सन्दर्भमा ७५३ वटै स्थानीय सरकारले नीति, कार्यक्रम तथा बजेट निर्माण गर्दा नागरिकको वास्तविक आवश्यकता र […]

