धादिङबेशीमा आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

धादिङ,२५ असार । धादिङका जनप्रतिनिधी तथा पत्रकारहरुलाई दिएको आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा जनप्रतिनिधी तथा पत्रकारहरुलाई आयुर्वेद सम्बन्धी जानकारी गराईएको हो ।  कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा.सुइरा जोशीले आयुर्वेद पुरानो चिकित्सा प्रणाली भएकोले अहिलेको नयाँ पुस्तामा यसको राम्रो जानकारी नभएको भन्दै उपचार […]

हाइकु कसरी लेख्ने ?

~रामकुमार पाँडे~ हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । सानो कवितामा नाम कमाएको हाइकूको मूल थलो जापान हो । जापानीको संस्कृतिमा सानोमा संसार देख्न सकिन्छ । एउटा सानो प्लेटमा घना जङ्गलको भाव दिने र एक विरुवाको वृक्ष बूढो देखिने मात्र हैन सानो बोटामा ठूलो फल पलाउने कलामा सिद्धहस्त छन् जापानी । यस्तो बोनसाइका क्रममा […]

साहित्य सृजना कसरी गर्ने ?

परिभाषा हरेक मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन्, हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्नाा मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छ । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ । […]

अनूदित बाल कथा : मानिसले के आविष्कार गर्नसक्छ ?

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एक जना युवक कवि बन्ने उद्देश्यले अध्ययन गर्दै थियो । इस्टरको चाडसम्ममा कवि बनिसक्ने उसको इच्छा थियो । त्यसपछि ऊ बिहे गरेर सुखी जीवन बिताउन चाहन्थ्यो । कविता लेख्नका लागि केही कुराको आविष्कार गर्न सक्नुपर्छ भन्ने उसलाई थाहा थियो । तर उसले केही पनि आविष्कार गर्न सकेको थिएन । आफू […]

कविता : सपनाको महल

~राजकुमार बराल ‘राजु’~ प्रियेतिमीले पनि हिँड्ने धर्ती यहि नभएको भएतिमीले पनि देख्ने सपना यस्तै नभएको भएभन्न सक्दिनथेँ होलाबिचारको भूमध्यरेखामा उभिएरभरिएका भावनाका गाग्रीहरुलेकस कसलाई भिजाउँथे रकस कसलाई सिंचित गर्थे भनेर प्रियेतिमीले भन्ने प्रेमकहानी अर्कै भैदिएको भएतिमीले हिँड्ने गोरेटो अर्कै भैदिएको भएसायदतिमीले गाउँने पालाम सुन्ने म हुँन्थेन होला वामैंले नाँच्ने बालननाचमा गाउँने तिमी हुँन्थेनौ होला तर बिचार […]

मुक्तक कसरी लेख्ने ?

भर्खर मुक्तक लेख्न प्रयासरत मित्रहरुलाई सजिलोको लागि तल केही जानकारी दिने प्रयास गरिएको छ | कृपया यसलाई बामे सर्न आवश्यक ज्ञानको रूपमा लिनुहोला | अन्य कुनैपनि कला वा सिप हासिल गर्नको लागि जस्तै राम्रो मुक्तक लेख्न पनि निरन्तर अभ्यास, अध्यन र साधना जरुरी हुन्छ | मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो […]

सम्माेही कृष्णकाे बाँसुरी वेणुगीतमा

****** गावश्च कृष्णमुखनिर्गतवेणुगीत पीयूषमुत्तभितकर्णपुटैः पिबन्त्यः। शावाःस्रुतस्तनपयः कवलाः स्म तस्थुः गाेविन्दमात्मनि दृशाश्रुकलाः स्पृशन्त्यः।। ***** (वंशी बज्याे मधुर गीत छरेर चट्ट- सुन्दा त धेनुगण अम्मृत -पान लठ्ठ । बाच्छा सबै चकित भै, थुन चुस्न छाडे अानन्द अश्रु बहँदै, प्रभु भज्न थाले ।।)

बिहीबार कुन राशिका लागि कति फलदायी ?

वि.सं.२०७७ साल आषाढ २५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– चतुर्थी,१२ घडी ०७ पला,बिहान १० बजेर ०७ मिनेट उप्रान्त पंचमी । नक्षत्र– शतभिषा,५६ घडी २२ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त […]

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

काठमाडौंं – काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक ५ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ  शिक्षा मन्त्रालय मातहत रहेका बूढानीलकण्ठ स्कुलले २०७६ चैतदेखि २०७७ असारसम्मको शुल्क अभिभावकबाट माग गरेको छ । एक अभिभावकले भने, ‘सरकारले चैत महिनाको शुल्क नलिनू […]

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७गते बारा साबिक फेटा गाविस-१ स्थित नेरामाविफेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दाघटनास्थलमै मृत्यु भएको थियो । […]